दफा २९
अभिमुखीकरण तालिमको पाठ्यक्रम तथा स्तर निर्धारण
: दफा २८ बमोजिम अनुमतिपत्रप्राप्त अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थाबाट दिइने अभिमुखिकरण तालिमको पाठ्यक्रम तथा स्तर निर्धारण बोर्डलेगर्नेछ ।